लागु औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाण्डौबाट प्रस्ताव आह्वान गरिएको ।
लागु औषध नियन्त्रण इकाई, बिजुलीबजार, काठमाण्डौबाट चालु आ.ब.२०७३/७४ को बार्षिक कार्यक्रम बमोजिम लागु औषध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु संचालनका लागि गृह मन्त्रालय, लागु औषध नियन्त्रण शाखामा सूचीकृत एवं आवद्ध भएका इच्छुक गैसस र उपचार तथा पुनर्स्थापना केन्द्रहरूले १५ दिन भित्र गृह मन्त्रालय, लागु औषध नियन्त्रण इकाई, बिजुलीबजारमा प्रस्ताव पेश गर्नु हुन अनुरोध गरिनछ ।
यससंग साथै संलग्न जोडिएका विवरणहरु
| शिर्षक | आकार | डाउनलोड गर्नुहोस् |
|---|---|---|
| लागु औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाण्डौबाट प्रस्ताव आह्वान गरिएको । | 521.31 KB |
डाउनलोड गर्नुहोस्
|
