नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


सिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना

आर्थिक वर्ष ०६९/०७० को निमित्त यस मन्त्रालयका लागि आवश्यक सामान तथा सेवाहरु बोलपत्रद्वारा आपूर्ति गर्नुपर्ने हुँदा इजाजत प्राप्त कम्पनी वा निर्माता कम्पनीका अधिकृत प्रतिनिधि वा विक्रेताहरूबाट के कति दरमा आपूर्ति गर्ने हो खोली देहायका शर्तहरुको अधिनमा रही रितपूर्वकको छुट्टा छुट्टै गोप्य शिलवन्दी बोलपत्र पेश गर्न आव्हान गरिएको छ

यससंग साथै संलग्न जोडिएका विवरणहरु

शिर्षक आकार डाउनलोड गर्नुहोस्
शिलवन्दी दरभाउपत्र 46.97 KB डाउनलोड गर्नुहोस्

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय