नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


प्रेस बिज्ञप्ति

भूईचम्पा, पटका र आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग गर्न नदिन गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ । यदि कसैले यस विपरीत कार्य गरेमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

यससंग साथै संलग्न जोडिएका विवरणहरु

शिर्षक आकार डाउनलोड गर्नुहोस्
46.71 KB डाउनलोड गर्नुहोस्

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय