नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


प्रेश बिज्ञप्ति

माननीय गृह तथा परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०७०।०३।०४ गते केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक बस्यो  ।  बैठकले विगत तीन दिनदेखि मुलुकका विभिन्न भाग खासगरी सुदूर तथा मध्य पश्चिमाञ्चलमा परेको भीषण वर्षाबाट आएको बाढीको असर तथा क्षतिको विश्लेषण गरी जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी पार्न तत्काल आवश्यक कदमका लागि विभिन्न निर्णहरू गरेको छ ।

यससंग साथै संलग्न जोडिएका विवरणहरु

शिर्षक आकार डाउनलोड गर्नुहोस्
79.35 KB डाउनलोड गर्नुहोस्

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय