उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
फोन नं : १०० ((निशुल्क)
जिल्ला प्रहरी कार्यालय सम्पर्क नम्बर
राष्ट्रिय पर्व र उत्सवहरुमा उपस्थित हुँदा लगाउनु पर्ने विभूषण र पोशाक सम्बन्धी
नेपाल राजपत्रको सूचना भदौ ७ गते, २०६७ (संख्या १९)
नेपाल सरकारले विभूषण नियमावली, २०६५ को नियम ३८ ले दिएको अधिकार प्रयोग गरी देहायका राष्ट्रिय पर्व र उत्सवहरुमा उपस्थित हुँदा विभूषण पाएका निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी बलका पदाधिकारी तथा अन्य व्यक्तिले लगाउनु पर्ने विभूषण र पोशाक यसैसाथ संलग्न विवरण बमोजिम तोकिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ ।
यससंग साथै संलग्न जोडिएका विवरणहरु
| शिर्षक | आकार | डाउनलोड गर्नुहोस् |
|---|---|---|
| विभूषण सम्वन्धी | 1.25 MB |
डाउनलोड गर्नुहोस्
|
