उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
फोन नं : १०० ((निशुल्क)
जिल्ला प्रहरी कार्यालय सम्पर्क नम्बर
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सूचना
यस मन्त्रालय र अन्तर्गत
निकायहरुमा कार्यरत राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका अधिकृतहरु तथा रा.प.अन. श्रेणीका कर्मचारीहरुले आ.व.
2071/72 कार्य सम्पादन मूल्याङ्कन फारम
भरी पेश गर्नु भएका संलग्न सूची अनुसारका पदाधिकारीहरुको कार्य सम्पादन मूल्याङ्कन
समितिबाट मूल्याङ्कन भएको व्यहोरा निजामती सेवा नियमावली 2050 को नियम 78 (ख) को
उपनियम 5 बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
यससंग साथै संलग्न जोडिएका विवरणहरु
| शिर्षक | आकार | डाउनलोड गर्नुहोस् |
|---|---|---|
| कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सूचना | 9.67 MB |
डाउनलोड गर्नुहोस्
|
