नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धी

नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन राष्ट्रिय झण्डा र  राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि आवश्यक भएकोले नेपाल  सरकारले नेपालको राष्ट्रिय झण्डा र  राष्ट्रिय गानको प्रयोग सम्बन्धी देहायको कार्यविधि बनाएकोछ। 

यससंग साथै संलग्न जोडिएका विवरणहरु

शिर्षक आकार डाउनलोड गर्नुहोस्
राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धी 100.9 KB डाउनलोड गर्नुहोस्

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय