उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
फोन नं : १०० ((निशुल्क)
जिल्ला प्रहरी कार्यालय सम्पर्क नम्बर
गृहमन्त्री शर्मा र नेपालका लागि आईएफसीका प्रतिनिधी रशिदबीच भेटघाट
साउन २६, काठमाडौँ ।गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग नेपालका लागि आईएफसी (ईन्टरनेशनल फाईनान्स कोर्पोरेशन)का प्रतिनिधी रेहमान रशिदले भेटघाट गर्नु भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको संक्षिप्त भेटघाटमा गृहमन्त्री शर्माले आईएफसीले नेपालको निजी क्षेत्र विकासमा पु¥याएको सहयोगका बारे उल्लेख गर्दै, सहकार्य जारी रहने बताउनु भयो ।
त्यसैगरी आईएफसीको नेपालका लागि प्रतिनिधी रेहमान रशिदले गृहमन्त्री शर्मालाई सफल कार्यकालका लागि शुभकामना दिनु भयो ।
आईएफसीले नेपालमा सन २००८ देखि पर्यटन, उर्जा, भौतिक संरचना विकास, आर्थिक बजार लगायतका क्षेत्रको विकासका लागि काम गर्दै आएको छ ।
