नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


सन् 2015 को Integrity Idol को उपाधि प्रदीपराज कणेललाई ।

Accountability Labs द्वारा आयोजित सन् २०१५ को Integrity Idol गुल्मीका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल चयन हुन भएको छ । 

इमानदारीता, जवाफदेहीता र उत्तरदायित्वका साथ कर्तव्यनिष्ठ भई कार्य गर्ने निजामती एवं शैक्षिक क्षेत्रका उत्कृष्ठ ५५९ जना मध्ये अन्तिम चरणमा छनौट भएका ५ जना मध्ये जुरी र आम नागरिकले चयन गरेका आधारमा कणेल बिजेता हुनु भएको हो । कणेल हाल गृह मन्त्रालयमा कार्यरत हुनुहुन्छ । 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय